बैतडी र दार्चुला आसपासमा भूकम्पको धक्का

Vukampa

बैतडी । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको बैतडी र दार्चुलामा महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतका अनुसार शनिबार राति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको बताएका छन् । बस्नेतका अनुसार भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामवाट दक्षिण पश्चिम २९ किलोमिटर भारतमा रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस