फोनमा आधाघण्टा भन्दा बढी बोल्नुहुन्छ ? सावधान !

Images cms image

काठमाडौं । प्रायजसो मानिसहरु फोनमा घण्टौँ बोल्नेगर्छन् । तर यसरी बोल्नु स्वास्थ्यको लागि एकदमै खतरनाक हुन्छ ।

हालै एक अध्ययनका अनुसार स्मार्टफोनलाई कानसँगै जोडेर आधा घण्टा भन्दा बढी बोलेमा १० बर्षपछि ब्रेन ट्युमरको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

परिक्षणमा २० देखि ३० मिनेटसम्म स्मार्टफोनमा कुरा गर्ने मानिसहरुको शरीरमा माईक्रमेवेब रेडियसन प्रवेश गर्छ । यसकारण ईयरलोवको रगत तात्न जान्छ । यतिमात्र हैन मोवाईल फोनलाई लामो समयमसम्म पेटमा राख्नाले नपुंसकता हुनसक्ने खतरा बढ्न जान्छ । त्यसबाहेक पनि ट्युमर, अल्जाइमर, ब्लड प्रेसरमा समस्या र एलर्जीको बिरामीहरु बढ्न सक्छ ।

प्रतिकृया दिनुहोस