अबको सुत्केरी बिदा ९८ दिन, गर्भपतन गर्ने पाउने

Mom son

काठमाडौं । अब सुत्केरी महिलालाई ९८ दिन बिदा दिने भएको छ ।

यसअघि ९० दिन बिदा दिने कानुन थियो । हाल सरकारले आठ दिन बढाएर ९८ दिन तलबसहित बिदा दिने प्रस्ताव गरेको छ ।

सुरक्षित मातृत्व र प्रजननसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न ल्याएको विधेयकमा सरकारले हरेक महिलालाई गर्भपतन गर्ने अधिकार हुने भनेको छ ।

प्रतिकृया दिनुहोस