लाग्यो कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यु

Kanchanpur banda

कञ्चनपुर । कन्चनपुरमा प्रहरीको गाली लागि सनिक खुनाको मृत्युपछि कञ्चनपुरमा कर्फ्यु लागेको छ ।

स्थानीय प्रशासनले अहिले ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । यसअघि स्थानीय प्रशासनले नै शनिबार बिहान ६ बजेसम्मका लागि कफ्र्यु लगाइएको बताएको थियो ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना लुकाउन खोजेको भन्दै स्थानीयले केही दिनदेखि आन्दोलन गर्दै आएका थिए । यसैक्रममा शुक्रबार भएको प्रदर्शनमा १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस