रक्सीले मातिएका शिक्षकद्धारा छात्रा बलात्कृत

काठमाडौँ । रक्सीले मातिएर आएका एक शिक्षकले आफ्नै छात्रालाई बलात्कार गरेका छन् ।  घटना भएको ६ दिनसम्म पनि उनको अनुहारमा उज्यालो देखिदैँनथ्यो । ओठ कलेटी परेको थियो । त्यो कालरात्रीले उनीहरुलाई समय समयमा झस्काइरहन्छ ।

विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका –२ कालीदेवि माथि घर्तिछाप कुपिन्टारका छात्राहरुले शिक्षकद्वयले गरेको यौन हर्कतको सविस्तार बयान गरे ।

जिल्ला प्रहरी कार्यालयमा विद्यालयका प्रधानध्यापकसहित विद्यार्थी र उनका आफन्तहरुका भीढ जुलुस जस्तै देखिन्थ्यो । अनुसन्धानका लागि पीडित छात्रालाई सेफ हाउस र आरोपित शिक्षकलाई हिरासतमा राखेका छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...