उद्योगी तथा पूर्व सभासद दिवाकर गोल्छाको अन्त्येष्टि आज

1401895743golchha 358srftzqb

काठमाडौं ।  उपचारका क्रममा भारतमा निधन भएका उद्योगी तथा पूर्व सभासद दिवाकर गोल्छाको विहीबार अन्त्येष्टि गरिने भएको छ ।

उनको अन्त्येष्टि बेलुकी ५ बजेपछि पशुपति आर्यघाटमा गरिने उनका स्वकीय सचिव रमेश दाहालले जानकारी दिए ।

गोल्छाको पार्थिव शरीर भारतबाट दिउँसो ३ बजे काठमाण्डौ ल्याइने र केहीबेर बुद्धनगरमा रहेको उनको निवासमा राखिनेछ । भारतको चेन्नईमा उपचारका क्रममा गोल्छाको मंगलबार राति निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...