नवलपरासीको मध्यविन्दुमा बस दुर्घटना हुँदा २२ जना घाइते

Screenshot 2017 10 19 15 32 16

नवलपरासी । नवलपरासी पूर्वको मध्यविन्दुमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट भ्रमणका लागि नवलपरासी आउँदै गरेको बस गए राति करिब २ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा कति जना सवार थिए भन्ने यकिन पत्ता लाग्न सकेको छैन । दुर्घटनामा घाइते सबैलाई चितवनको पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण ...