जंगली च्याउले एकै परीवारका १२ जना बिरामी

Chayau

सुनसरी । ईटहरी उप-महानगरपालिका-२ स्थित पानीपियामा शुक्रबार जंगली च्याउ खाएर एकै परिवारका १२ जना बिरामी परेका छन् ।

जंगली च्याउ खाएर सोही स्थान बस्ने ६५ वर्षिय प्रशुराम राई, निजकी श्रीमती वर्ष ५२ की मनकुमारी राईसहित छोरा, बुहारी, नाती-नातिनी लगायत १२ जना बिरामी परेका हुन् ।

बिरामी सबैलाई उपचारको लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...