ठमेलको डान्स क्लबबाट सञ्चालकसहित २३ किशोरी समातिए

Disco dance

काठमाडौं । गए राति ठमेलको ओनेक्स डान्स क्लबबाट सञ्चालकसहित २३ जना किशोरीलाई महानगरीय प्रहरी प्रहरी वृत दरबारमार्गको टोलीले नियन्त्रणमा लिएको छ।

प्रहरीले क्लबका सञ्चालक ३४ वर्षीय सत्यमान दोङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

थप विवरण आउन बाकिँ ।

प्रतिकृया दिनुहोस