सिकेको टाउको काट्छु भन्ने को हुन् यी महिला ? पढनुहोस्

Sabitri

काठमाडौं । महिला हिंसाका विरुद्ध आवाज उठाउँदै आएकी सावित्री सुवेदीले मधेश नेपालको भूमि होईन भनेर विखण्डनकारी अभियान चलाइरहेका सिके राउतलाई ठाडो प्रहार गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्ने बताएकी छन् ।

लामो समयदेखि राष्ट्रिय एकता, महिला हिंसा अत्य, बलात्कारीलाई फासी, भ्रष्टचारको अन्त्यजस्ता मुद्धा लिएर आन्दोलित भएकी सुवेदीले विखण्डनकारी अभियान सञ्चालन गर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने जोकोहीलाई राज्यले ताकेर कारबाही गर्नुपर्ने बताएकी छन् ।

उनले लेखेकी छन्,‘ सिके राउतको टाउको काटेर अब फुटबल खेलिनु पर्छ। युरो, अमेरिकन डिजाइनमा तराइलाई छुट्टाएर दीर्घकालिन चीनविरुद्ध राजनैतिक प्ले ब्याक गर्ने रणनीति भइरहेको उनको दाबी छ ।

नेपाल टुक्राउन करोडौँ डलर सिके राउतलाई प्रायोजन गर्ने भारत र युरो अमेरिकनबाट अब नेपाल असुरक्षित छ। नेपाललाई बोसनिया जस्तै बनाउने खेल विरुद्ध अब सिकेलाई राज्यले समाप्त गर्ने हुती राख्नुपर्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...