एक सातादेखि भाइरल ज्वरोको प्रकोप

f.title
निशान न्युज Falgun 21, 2075

मार्तडी । बूढीनन्दा नगरपालिका–३ साविकको कोल्टी गाविस नुरी कालगोठीमा भाइरल ज्वरोको प्रकोप गाउँभर फैलिएको छ । लगातारको वर्षा र पटक-पटकको हिमपातका कारण दैनिकरुपमा चिसो बढ्न थालेपछि विगत एक सातादेखि पूरै गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । भाइरल ज्वरोबाट गाउँका १२० भन्दा बढी बिरामी परेको बूढीनन...

विप्लवका ३ जना नेता तुलसीपुरमा पक्राउ

विप्लवका ३ जना नेता तुलसीपुरमा पक्राउ

Falgun 21, 2075 दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेतालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो पौने ३ बजेतिर तुलसीपुरबाट प्रहरीले तीन जना नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नेकप...

संसदीय सुनुवाइ समितिद्धारा ४ संवैधानि...

संसदीय सुनुवाइ समितिद्धारा ४ संवैधानिक आयोगका अध्यक्षको नाम अनुमोदन

Falgun 21, 2075 काठमाडौँ । मङ्गलबार बसेको समितिको बैठकले चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ विशेष समितिले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र थारू आयोगका अध्यक्षको नाम अनुमोदन गरेको हो । वि...

ग्रान्डी अस्पतालमा नयाँ पद्धतिबाट मृग...

ग्रान्डी अस्पतालमा नयाँ पद्धतिबाट मृगौला प्रत्यारोपण

Falgun 21, 2075 काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको चिकित्सक टोलीले ल्याप्रेस्कोपिक पद्धतिबाट सफल मृगौला प्रत्यारोपण गरेको छ । आज डा.ज्ञवाली,डा.पवन चालिसे, डा.अनिल श्रेष्ठ, डा.भोजराज लुइँटेल, डा.सुरेन्द्र विक्रम अधिकारी, स्टाफ ...

अवैध अमेरिकी डलरसहित २ महिला पक्राउ

अवैध अमेरिकी डलरसहित २ महिला पक्राउ

Falgun 21, 2075 काठमाडौं । अवैध ६९ हजार पाँच सय ५० अमेरिकी डलरसहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ की सरला खड्का र काठमाडौं-१६ की रिंकु गुरुङ रहेका छन् । सोमबार उन...

पानीजहाज चलाउन नारायणी र कोशी नदी विश...

पानीजहाज चलाउन नारायणी र कोशी नदी विशेष प्राथमीकतामा

Falgun 21, 2075 परासी । नेपाल र भारतका अधिकारीहरुले नारायणी नदीमा जलमार्ग संचालनका लागि स्थलगतरुपमा सम्भाव्यता अध्ययन गरेका छन् । जलमार्ग संचालनका लागि नारायणी र कोशी नदी विशेष प्राथमीकतामा राखेर अध्ययन भईरहेको छ । भारतले गंगा नदीमा निमा...

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भी...

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाईते

Falgun 21, 2075 तेह्रथुम । जिल्लाको छथरगाउँपालिकामा रहेको एक घरमा आखगलागी हुँदा एक किशोरीको मुत्यु भएको छ । छथरगाउँपालिकामा–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा किशोरीको मृत्यु भएको हो । आगलागीबाट कार्कीकी २० वर्षीया छ...

बालिका करणीको आरोपमा एक युवक पक्राउ

बालिका करणीको आरोपमा एक युवक पक्राउ

Falgun 21, 2075 गाईघाट । सोमबार साँझ उदयपुरका एक युवालाई १३ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । फाल्गुन १७ गते राति ७ बजे घरमा कोही नभएको मौकाछोपी बालिका बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका १ कटहरेका २५ वर्ष...

सडक दुर्घटना नहोस् भन्दै शिवको मूर्ति

सडक दुर्घटना नहोस् भन्दै शिवको मूर्ति

Falgun 21, 2075 कालिकोट । कर्णाली राजमार्गमा सवारी दुर्गटना नहोस् भन्दै एकजना गाडी चालकले जिल्लाको खाँडाचक्र नगरपालिकामा रहेको मन्दिरमा शिवको मूर्ति चढाएका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका(२ जिते बजारस्थित तिला र कर्णाली नदीको दोवानमा ...

पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना,...

पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना, रसियन प्याराग्लाइडरको मृत्यु

Falgun 21, 2075 पोखरा । पर्यटकीय नगरी पोखरामा मंगलबार पनि फेरी प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार मध्यान्ह १२ बजेर ५ मिनेटमा सराङकोटबाट उडेका एकजना रसियन नागरिक डिमिडभील स्पाइसिनको दुर्घटनामा परेर ज्यान गएको हो । दुर्घटनामा परेका ...

नेपाली सेनाद्धारा बन्दुक प्रहार गरी आ...

नेपाली सेनाद्धारा बन्दुक प्रहार गरी आत्महत्या

Falgun 21, 2075 कञ्चनपुर । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आ...

जीप दुर्घटना : एक जनाको मृत्यु, १२ घा...

जीप दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते

Falgun 21, 2075 तनहुँ । मंगलबार तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै ...

झापा विद्रोहका योद्धा प्रधानले पाएनन्...

झापा विद्रोहका योद्धा प्रधानले पाएनन् शहीदको सम्मान

Falgun 21, 2075 झापा । झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन । सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्र...

सरकार मिडिया व्यवस्थित गर्न चाहन्छ : ...

सरकार मिडिया व्यवस्थित गर्न चाहन्छ : मुख्यमन्त्री शाही

Falgun 21, 2075 सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताएका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उनले भने, 'सरकार...

दमकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत...

दमकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, तीन घाइते

Falgun 21, 2075 दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। गए राति करिब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ ...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...