गाउँपालिका अध्यक्षको गाडीमा आगजनी, कार्यालय तोडफोड

f.title
निशान न्युज Falgun 22, 2075

रोल्पा । मंगलबार राति अज्ञात समूहले रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी गरेको छ । हिजोदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गरी त्यहीँ बास बसेका अध्यक्ष खत्रीले ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्कीङ गरीराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय...

घुस रकमसहित २ कर्मचारी अख्तियारको फन्...

घुस रकमसहित २ कर्मचारी अख्तियारको फन्दामा

Falgun 22, 2075 बाँके । मंगलबार बाँकेबाट दुईजना कर्मचारीलाई घुस सकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले मंगलबार साँझ खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका प्रमुख विनो...

सल्यानमा बस दुर्घटना, १५ जना घाइते

सल्यानमा बस दुर्घटना, १५ जना घाइते

Falgun 22, 2075 सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३७३ बस दुर्घटना भएको हो। दुर्घटना स्थलमा स्थानीयबासी, प्रहरीले ...

छतबाट खसेर पुजारीको मृत्यु 

छतबाट खसेर पुजारीको मृत्यु 

Falgun 22, 2075 काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारीको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । ४२ वर्षीय पुजारी हरिप्रसाद तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्...

बाँकेका दुई कर्मचारी घुससहित पक्राउ

बाँकेका दुई कर्मचारी घुससहित पक्राउ

Falgun 22, 2075 काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।  नेपालगञ्जस्थित आयोगको कार्यालयले मंगलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन...

राहत शिक्षकको आन्दोलन : ११ बजे माइतिघ...

राहत शिक्षकको आन्दोलन : ११ बजे माइतिघर मण्डलामा धर्ना

Falgun 22, 2075 काठमाडौं । राहत शिक्षकहरुले आफ्नो आन्दोलनको कार्यक्रम अन्तरगत आज पनि माइतिघर मण्डलामा धर्ना दिदैंछन् । राजधानी काठमाण्डौँ केन्द्रत आन्दोलन गरिरहेका शिक्षकहरुले आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । राहत शिक्...

पूर्व राजा ज्ञानेन्द्र जिल्ला भ्रमण स...

पूर्व राजा ज्ञानेन्द्र जिल्ला भ्रमण स्थगित गरि काठमाडौँ फर्किँदै

Falgun 22, 2075 काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईका जिल्लाको भ्रमण तत्कालका लागि रोकिएको छ । पूर्व बडामहकारानी रत्नराज्यलक्ष्मीदेवी शाह बिरामी परेपछि ज्ञानेन्द्र आफ्नो निर्धारित भ्रमण तत्कालका लागि स्थगित गरेर काठमाडौँ आउन...

विप्लवविरुद्ध पहिलो पटक मुद्दा दायर, ...

विप्लवविरुद्ध पहिलो पटक मुद्दा दायर, विप्लवको प्रत्यक्ष आदेशमा आगजनी गरिएको आरोप

Falgun 22, 2075 काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला प्रहरी कार्यालयलले मंगलब...

आजदेखि एलपी ग्यासको बिक्री–वितरण सहज ...

आजदेखि एलपी ग्यासको बिक्री–वितरण सहज हुने, तीनबुँदे समझदारी

Falgun 22, 2075 काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन सहज हुने भएको छ। नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच मंगलबार भएको समझदारीअनुसार ग्यास उद्यमी÷व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगम...

कानून निमार्ण ढिलाइ हुँदा यातायात व्य...

कानून निमार्ण ढिलाइ हुँदा यातायात व्यवस्थापनमा समस्या

Falgun 22, 2075 काठमाडौं। प्रदेश नं ५ का भौातिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताएका छन् । मंगलबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन प्...

कोरियामा नेपाली श्रमिकका समस्याबारे छ...

कोरियामा नेपाली श्रमिकका समस्याबारे छलफलको तयारी

Falgun 22, 2075 काठमाडौं। दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्यामाथि छलफल गर्न आउँदो चैत ३ गते ‘स्वेच्छिक घर फिर्ती तथा समसामयिक अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्ने भएको छ ।  स्थानीय फ्यङ्गथेक मा...

देशभरको मौसम आज कस्तो हुन्छ ? खण्डवृष...

देशभरको मौसम आज कस्तो हुन्छ ? खण्डवृष्टिको सम्भावना

Falgun 22, 2075 काठमाडौं।  देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको समय रहेकाले स्थानीय वायु तथा स्थानीय गतिविधिका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको ...

ग्यास उद्योगीको आन्द्योलन स्थगित, निग...

ग्यास उद्योगीको आन्द्योलन स्थगित, निगमबीच ३ बुँदे सहमति (सहमतिपत्र सहित)

Falgun 21, 2075 काठमाडौं । ग्यास बिक्रीमा कमिसन बढाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका उद्योगीसँग नेपाल आयल निगमले ३ बुँदे सहमति गरेको छ।  उद्योगी तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने, ...

नक्कली पासपोर्ट बोकेका ३ इरानीलाई ५ व...

नक्कली पासपोर्ट बोकेका ३ इरानीलाई ५ वर्षसम्म नेपाल प्रवेशमा रोक

Falgun 21, 2075 काठमाडौं । टर्की र ग्रिसको नक्कली राहदानीमा काठमाडौं पसेका ३ इरानीलाई गृह मन्त्रालयले नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाएको छ । गृहले मोहम्मद नाज्मी, उनकी पत्नी आतेफ र छोरा अमिन इस्ताकरलाई ५ वर्षका लागि निष्काशन गरेको हो...

नेपालकै पहिलो पँधेरो 'वाटर एटीएम' ललि...

नेपालकै पहिलो पँधेरो 'वाटर एटीएम' ललितपुरमा

Falgun 21, 2075 ललितपुर । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा वाटर एटीएमको उद्घाटन गरिएको छ । खानेपानी मन्त्री बिना मगरले मंगलबार नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरेका हुन् । उ...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...