गोरखामा भेटियो प्रेसर कुकर बम

f.title
निशान न्युज Falgun 30, 2075

गोरखा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आव्हान गरेको दिन गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै रहेको आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरीले जनाएको छ । ब...

सामाजिक सञ्जालमा देखियो अहिलेसम्मकै ...

 सामाजिक सञ्जालमा देखियो अहिलेसम्मकै गम्भीर समस्या

Falgun 30, 2075 काठमाडौं । सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या सिर्जना भएको छ । बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको हो । विश्वका विभिन्न भागमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको र खुलेकामध्ये पनि राम्र...

बन्दको सामान्य प्रभाव, अनामनगर र पोखर...

बन्दको सामान्य प्रभाव, अनामनगर र पोखरामा शंकास्पद वस्तु फेला पर्दा फैलियो त्रास

Falgun 30, 2075 काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण उपत्यकासहित देशभरको जनजीवन सामान्य प्रभावित भएको छ । विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको चर्चासँगै धेरैजसो निजी विद्यालय बन्द गरिएका छन् । बिहीबार काठ...

विद्युत सर्ट भई आगलागी, ७ लाख बराबरको...

विद्युत सर्ट भई आगलागी, ७ लाख बराबरको  क्षति

Falgun 29, 2075 महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरमा विद्युत सर्ट भई आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति भएको छ । भङ्गाहा नगरपालिका–४ रामनगरस्थित बिजुली ठाकुर बडहीको घरमा बुधबार बिहान बिद्युत सट भई आगलागी भएको जिल्ला प्रहरी...

सरकार र सिके राउतबीचको सहमतिमा विरोध ...

सरकार र सिके राउतबीचको सहमतिमा विरोध प्रदर्शन, प्रदर्शनमा प्रहरीको हस्तक्षेप

Falgun 29, 2075 काठमाडौं । बुधबार मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सरकार र सिके राउतबीच भएको सहमतिको विरोध गर्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । दक्षिण गेटमा पुगेर प्रदर्शन सुरु गर्ने वित्तिकै प्र...

बस र मोटरसाइकल एक-आपसमा ठोक्किँदा ३ क...

बस र मोटरसाइकल एक-आपसमा ठोक्किँदा ३ को मृत्यु, राजमार्ग ठप्प

Falgun 29, 2075 काठमाडौं । सप्तरीको कुसहामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो । को ३४ प ६४३५ नं.को मोटरसाइकलमा सवार २ जना र बसमा सवार ...

हत्या गरी सडकमा फालेको अवस्थामा एकजना...

हत्या गरी सडकमा फालेको अवस्थामा एकजनाको शव फेला

Falgun 29, 2075 बझाङ । बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा एकजनाको शव फेला परेको छ । सुर्मा गाउँपालिका वडा नं.१ घर भएका ३५ वर्षिय धर्कबहादुर बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको ...

भीरबाट खसेको ढुंगा टाउकोमा लाग्दा एक...

 भीरबाट खसेको ढुंगा टाउकोमा लाग्दा एक जनाको मृत्यु

Falgun 29, 2075 नुवाकोट । बाटो खन्ने क्रममा भीरबाट खसेको ढुंगा लागेर एकजनाको ज्यान गएको छ । सदरमुकाम विदुरदेखि ३० किलोमिटर पश्चिममा रहेको म्यागङ गाउपालिका-३ मानेपाखामा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा टाउकोमा लागेर स्थानीय ४९ वर्षीय...

ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक युवती...

ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु, एक गम्भीर घाइते

Falgun 29, 2075 दमौली । ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ । पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नम्बरको ट्रककले दुलेगौंडाबाट दमौली आउँदै गरेको ग ८ प १८६५ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । म्याग्दे ४ मनहरिमा ओभरट...

संसदमा राजपाको विरोध : बैठक स्थगित

संसदमा राजपाको विरोध : बैठक स्थगित

Falgun 29, 2075 काठमाडौँ । राजपाका सासंदहरुको विरोधका कारणसंघीय संसदको बुधबारको बैठक १० मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु भएसँगै राजपाका सांसदहरुले आफ्नो स्थानमा उठेर विरोध गरेसँगै सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थग...

मनकामना केबलकार दुई दिनका लागी बन्द

मनकामना केबलकार दुई दिनका लागी बन्द

Falgun 29, 2075 चितवन । नियमित मर्मतका लागि मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । फागुन ३० र चैत १ मा सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । कम्पनीले मर्मत सकिएपछि चैत २ देखि सेवा नियमित सञ्चालन हुने हुने जनाइएको छ । प्र...

भिक्षु अस्वघोषको स्वास्थ्य अवस्था चिन...

भिक्षु अस्वघोषको स्वास्थ्य अवस्था चिन्ताजनक

Falgun 29, 2075 काठमाडौं । थेरवाद बुद्धधर्म भिक्षु महासंघका संघनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट ग्रसित भई ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका छन् । ९४ वर्ष...

सम्वोधन पछि बेहोस भएकी सांसद शान्ता च...

सम्वोधन पछि बेहोस भएकी सांसद शान्ता चौधरी अस्पताल भर्ना

Falgun 29, 2075 दाङ । मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि बेहोस भएकी संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी अस्पतालमा भर्ना भएकी छन् । हाल उनको...

बसुन्धरा बम बिस्फोट : आइजिपी खनालद्वा...

बसुन्धरा बम बिस्फोट : आइजिपी खनालद्वारा बिस्फोटस्थल निरीक्षण

Falgun 29, 2075 काठमाडौँ । गत शुक्रबार काठमाडौंको बसुन्धरामा भएको बम बिस्फोटस्थलमा गएर नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले निरीक्षण गरेका छन् । मंगलबार साँझ, काठमाडौं ओर्लिए लगत्तै खनाल बसुन्धरास्थित बम विस्फोट स्थल वैदेशिक रोजगार व्...

सल्यानमा ट्याक्टर दुर्घटना, दुई जनाको...

सल्यानमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

Falgun 29, 2075 दाङ । सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. १ शान्तिनगरमा सोमबार बेलुकी ८ बजेतिर भएको ट्रयाक्टर दुर्घटना हुँदा शारदा नगरपालिका १२ का २३ वर्षीय चालक कृष्णबहादुर डाँगी ...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...