नयाँ बर्षको दिन बिहानै सर्लाहीमा दुर्घटना, ३ जनाको मृत्यु, ३१ घाइते

f.title
निशान न्युज Baishak 1, 2076

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहिको लालबन्दीमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । लालबन्दी नगपालिकाको बगवानी जंगलमा बस दुर्घटना भएको हो । काठमाण्डौंबाट छुटेको बा ३ ख १३१८ नम्वरको रिजर्भ बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घ...

महिला आयोगमा शारीरिक र मानसिक यातनाक...

 महिला आयोगमा शारीरिक र मानसिक यातनाका घटना धेरै

Baishak 1, 2076 काठमाडौं । महिलामाथि शारीरिक र मानसिक यातनाका घटना बढि हुने गरेको पाइएको छ । राष्ट्रिय महिला आयोगमा आएका उजुरीमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटनाको उजुरी आएको र त्यसमा पनि शारीरिक र मानसिक यातनाका बढी आउने गरेको आयोगका ...

सरकारी चिकित्सकको आन्दोलन १५ दिनका ला...

सरकारी चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगित

Baishak 1, 2076 काठमाडौं । आन्दोलनरत सरकारी चिकित्सकले सरकारको आग्रहमा नौ दिनदेखिको आन्दोलन १५ दिनका लागि स्थगित गरेका छन्  । समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सेवा अवरुद्ध पार्दैै आएका चिकित्सकले हिजो साँझ स्वास्थ्य मन्त्रालयमा भएको ...

सिरहाको सलहेश फूलबारीमा नयाँ वर्षको प...

सिरहाको सलहेश फूलबारीमा नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

Baishak 1, 2076 काठमाडौं । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतब...

भिआएपीलाई गुमाएको हृदयविदारक २०७५ साल...

भिआएपीलाई गुमाएको हृदयविदारक २०७५ साल : जसलाई गुमायो नेपालले

Baishak 1, 2076 काठमाडौं । २०७५ साल नेपाली राजनीतिमा खासै प्रभावकारी बनेन । तर, नेपाली राजनीतिकले केही हसतीलाई गुमायो । राजनीति, कला तथा पर्यटन क्षेत्र आदी क्षेत्रका लागि लागि २०७५ साल निकै दुःखद रह्यो । केही प्राकृतिक विपत्ति तथा दैवी प...

नयाँ वर्ष २०७६ आजदेखि सुरु, उत्साहका ...

नयाँ वर्ष २०७६ आजदेखि सुरु, उत्साहका साथ देशभर मनाईदै

Baishak 1, 2076 काठमाडौं । विक्रम संवत २०७६ साल प्रारम्भ भएको छ । नयाँ वर्षकोा अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबिच एकापसमा शुभकामना आदानप्रदान गरि आइतबार नयाँ वर्ष उत्साह र उमङ्गका साथ मनाइँदैछ । नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, ...

पूर्वराजा भन्छन्, मुलुकको बृहत्तर हित...

पूर्वराजा भन्छन्, मुलुकको बृहत्तर हित र राष्ट्रिय एकताका लागि एक हुनुको विकल्प छैन

Chaitra 30, 2075 काठमाडौं । आइतबारदेखि नयाँ वर्ष सुरु हुँदैछ । नयाँ वर्षको उपलक्ष्यमा नेतादेखि सर्वसाधारणसमेतले शुभकामना बाढिरहेका छन् । यसैक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि देशबासीलाई शुभकामना दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले मुल...

१४ वर्षीय बालकको उदाहरणीय काम, जसले फ...

१४ वर्षीय बालकको उदाहरणीय काम, जसले फिर्ता गरे भेट्टाएको १ लाख रुपैयाँ

Chaitra 30, 2075 सर्लाही । भनिन्छ पैसा भनेपछि महादेवको पनि तिननेत्र हुन्छ रे । तर, सर्लाहीका १४ वर्षका आर्यन श्रेष्ठले भेट्टाएको पैसामा कुनै लोभ गरेनन् । उनले इमान्दारिताका साथ भेट्टाएको १ लाख रुपैयाँ फिर्ता गरेका छन् । लालबन्दी नगरपालिका...

सरकारले जनवादी केन्द्रियता लाद्न खोज्...

सरकारले जनवादी केन्द्रियता लाद्न खोज्यो : सिंह

Chaitra 30, 2075 राजविराज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मुलुकमा जनवादी केन्द्रीयता लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन सप्तरीले शनिबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सरकार जनवादी...

झलनाथ खनाल भन्छन्, युवाहरु विदेशिनुमा...

झलनाथ खनाल भन्छन्, युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार छ

Chaitra 30, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेक...

बागमति नदीमा मोटरबोट चलाउने अन्तिम त...

 बागमति नदीमा मोटरबोट चलाउने अन्तिम तयारी

Chaitra 30, 2075 हेटौडा । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको सुरुवातसँगै आइतबारबाट रौतहटको बागमती क्यान्टिन बजारदेख...

बेवारिसे शिशुले १५ दिनपछि पाए अभिभावक

बेवारिसे शिशुले १५ दिनपछि पाए अभिभावक

Chaitra 30, 2075 झापा । झापाको भद्रपुर नगरपालिका–८ मा १५ दिनअघि बेवारिसे अवस्थामा फेला परेको नवजात शिशुले वैधानिक संरक्षक पाएको छ । यही चैत १३ गते राति सगरमाथा चोकस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बेवारिसे शिशु फेला परेपछि वडा प्रहरी कार्य...

सुनसरीको सेउतीमा कार, ट्रयाक्टर र बस ...

सुनसरीको सेउतीमा कार, ट्रयाक्टर र बस ठोक्किँदा ३ जनाको मृत्यु

Chaitra 30, 2075 धरान । कार, ट्याक्टर र बस एकआपसमा सेउती पुलनजिक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । शुक्रबार राति धरानबाट आँउदै गरेको कार, ट्याक्टर र बस एकआपसमा सेउती पुलनजिक ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । ध...

चैते दशैं पर्व आज हिन्दू धर्मावलम्बील...

चैते दशैं पर्व आज हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको पूजा आराधाना गरी मनाउँदै

Chaitra 30, 2075 काठमाडौं । चैत अष्टमी अर्थात चैते दशैं पर्व आज हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको पूजा आराधाना गरी मनाउँदैछन् । आज काठमाडौं लगायत मुलुकका विभिन्न शक्तिपीठ तथा मन्दिरमा शक्तिस्वरुपा भगवतीको दर्शनार्थ बिहानै देखि भक्तजनहरु...

मौसम : बिहानैदेखि बदली, दिनभरको मौसम ...

मौसम : बिहानैदेखि बदली, दिनभरको मौसम कस्तो रहला ?

Chaitra 30, 2075 काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि बदली भएको छ...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...