चनौलीमा बन्यो प्रहरीको भवन, खनालले गरे उदघाटन

निशान न्युज Jesha 12, 2076

चितवन । चितवन भरतपुर महानगरपालिका–१८ स्थित ईलाका प्रहरी कार्यालय चनौलीमा प्रहरी भवन ब्यारेक, मेश र पक्की शौचालय निर्माण सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय चनौलीका प्रनानि कुलप्रसाद शर्माका अनुसार प्रहरीको नियमित बजेट १ करोड ७८ लाखको लागतमा सो व्यारेक भवन, शौचालय र मेस भवन निर्माण सम्पन्न भएको...

सुदूर पश्चिमका पहाडमा भूकम्पको धक्का

Jesha 12, 2076 काठमाडौं । सुदूरपश्चिममा शनिबार राति भूकम्पको धक्का सहसुुस भएको छ । शनिबार राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस भएको हो ।भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार बझाङ सदरमुकाम चै...

भारतको हेपाह शैली उस्तै, बिना जानकारी...

Jesha 12, 2076 काठमाडौं । भारतीय पक्षले कोसी नदीको वहाव पश्चिम तटवन्धतर्फ फर्काउने रणनीतिअनुसार कोसी व्यारेजको पश्चिम पाइलट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा नेपालतर्फका करिब ९० परिवार विस्थापित भएका छन् ।ती परिवारका करिब तीन सय जना शुक्रबार साँझदेखि नै...

को हुन् स्मृति इरानी ? जसले राहुल गान...

Jesha 11, 2076 काठमाडौं । स्मृति इरानी, जो पूर्व अभिनेत्री पनि हुन् । उनै इरानीले भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई निर्वाचनमा पराजय गराएर चर्चा बटुलेकी छन् । विवाद र चर्चामा रहने इरानी यसपालिको चुनावमा गान्धी परिवारको किल्ला तोडेर झन् उचाइमा पुगेकी छन् ।...

पोखराको डेभिजफल्समा देखियो नेपाली सेन...

Jesha 11, 2076 पोखरा । गरे के हुन्न र ? तर, प्रयास नै नगर्दा मात्रै साना ठूला दुर्घटना हुँदा पनि उद्धार गर्न कठिनाई भइरहेको छ । तर, नेपाली सेनाले यस्तो अभ्यास गरेको छ,  फेवातालमा डुबेको बेलामा कसरी उद्धार गर्न सकिन्छ भन्ने कला देखाएर सबैलाई चकित बनाएको छ । शनिबा...

राहु गान्धीको राजीनामा बैठकबाटै अस्वीकृत

Jesha 11, 2076 काठमाडौं । लोकसभा चुनावमा नराम्ररी हार व्यहोरेपछि राजीनामा दिएका भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको राजीनामा अस्वीकृत भएको छ । हारपछि गान्धीले राजीनामा दिने प्रस्ताव राखेका थिए । तर कांग्रेस कार्यसमितिले त्यसलाई अस्वीकार गरेको हो । चुनावपछि बस...

पूर्वप्रधानन्यायाधीश खत्रीको शोकमा आइ...

Jesha 11, 2076 काठमाडौं । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको शोकमा आइतबार सबै अदालतमा बन्द हुने भएका छन् । ९६ वर्षको उमेरमा निधन भएका खत्रीको शोकमा आइतबार देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण बिदा दिने निर्णय गरेको छ ।सर्वोच्च अदालतका मुख्य ...

गुडिरहेको बसको टायर पड्किदा बस दुर्घ...

Jesha 11, 2076 रौतहट । शनिवार दिउसो पूर्व पश्चिम राजमार्गको पौराइ जंगलमा बस दुर्घटना हुदा १० जना भन्दा बढी घाइते भएका छन्।बर्दिवासबाट हेटौंडा जाँदै गरेको ना ७ ख ५८९० नम्बरको बसको टायर पड्केर दुर्घटना भएको जिल्ला टाफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।बस दुर्घटना...

विद्यालयकी प्रधानाध्यापक जोशी नै सुन ...

Jesha 11, 2076 सिन्धुपाल्चोक । विद्यालयका प्रधानाध्यापकले सुन र नगद नै चोर्लान् भनेर कसले पत्याउँछ र ? तर सिन्धुपाल्चोकको मेचम्चीको विद्यालयकी प्रधानाध्यापकले नै अभिभावकको घरमा गएर सुन र नगद चोरेको पाइएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्...

सम्पादकहरुको एउटै स्वर : प्रेसविरोधी ...

Jesha 11, 2076 काठमाडौं । अधिकांस ठूला मिडियाका सम्पादकहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने बताएका छन् । विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेका र प्रेसमाथि अंकुस लगाउने गरी संसदमा पेश भएकाले सबैलाई मान्य हुनेगरी संसदबाट फिर्ता ल्याएर परिमार्...

अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट

Jesha 11, 2076 अछाम । अछामको ढकारी गाउँपालिका–४ बलाँतामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नको लागि बालिएको आगो हावाले उडाएर घरहरुमा सल्किएको हो ।वडाध्यक्ष भक्तबहादुर बुढासहित, इन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा ...

लोकसेवा आयोगमा पुग्यो १४ हजार ६ सय ६२...

Jesha 11, 2076 काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदहरुका लागि आगामी बुधबार विज्ञापन गर्दैछ । त्यसका लागि गृहकार्य पनि तीव्र बनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट प्राप्त थप रिक्त दरबन्दीसहित १४ हजार ६ सय ...

पराजयपछि राहुल गान्धीले गरे राजीनामाक...

Jesha 11, 2076 काठमाडौं । भारतमा सम्पन्न १७ औँ लोकसभामा चुनावमा ५२ सिटमे खुम्चिएपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामाको घोषणा गरेका छन् । निर्वाचनमा कांग्रेसको गठबन्धनले यसपटक ९६ सिटसम्म पुगेको छ । सत्तारुढ भारतीय जनता पार्टी ३०३ सिट ल्याएको छ । ...

रामेछाप गुम्देनमा गयो ४ दशमलव ९ रेक्ट...

Jesha 11, 2076 काठमाडौं । शनिबार बिहान रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाक...

पुणर्निर्माण गर्ने निर्माण व्यवसायी ...

Jesha 11, 2076 रामेछाप । समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ ।निर्माण व्यवसायीको रवैयाले छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् । अधिक...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...