चौँथो उद्धार उडान तालिका सार्वजनिक

f.title
निशान न्युज Shrawan 13, 2077

काठमाडौँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चौँथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ठ ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् ।  संस्...

सुदूरपश्चिममा कोरोनाबाट थप एक जनाको म...

सुदूरपश्चिममा कोरोनाबाट थप एक जनाको मृत्यु

Shrawan 13, 2077 सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका-३ का ६५ वर्षका एक वृद्ध रहेका छन्। मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनम...

होटल सञ्चालनको तयारीमा पोखराका पर्यटन...

होटल सञ्चालनको तयारीमा पोखराका पर्यटन व्यवसायी

Shrawan 13, 2077 कास्की । लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेको पश...

बाँकेमा कर्मचारी र समुदायस्तरमा कोरोन...

बाँकेमा कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम

Shrawan 13, 2077 बाँके । बाँकेमा क्वारेन्टिइन बसेकाको सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहर...

रुकुम पश्चिममा पहिरोले घर बगाउँदा २ ज...

रुकुम पश्चिममा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु

Shrawan 13, 2077 रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।  जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय...

पहिरोमा दम्पत्ति पुरिए, छोरा भागेर बांचे

पहिरोमा दम्पत्ति पुरिए, छोरा भागेर बांचे

Shrawan 13, 2077 काठमाडौँ । दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा गए राति पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । एक जना भने भागेर बाच्न सफल भएका छन । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टका ...

आलिताल गाउँपालिकामा नाइकेहरूकाे राज :...

आलिताल गाउँपालिकामा नाइकेहरूकाे राज : ज्यान मार्ने धम्की दिँदै, दलित युवामाथि कुटपिट

Shrawan 13, 2077 काठमाडाैं । आलिताल गाउँपालिका वडा नम्बर ४ डडेलधुरामा अज्ञात समूहले एक दलित युवामाथि कुटपिट गरेकाे छ । डडेलधुरा जिल्लाकाे आलिताल गाउँपालिका वडा नम्बर ४ मा हिजाे दिउसो करिब तीन बजे तिर उक्त समूहले आलिताल ४ रज्यौडा बस्ने नेप...

एउटा मुद्दाका कारण रोकियो दर्जनौं ‘हा...

एउटा मुद्दाका कारण रोकियो दर्जनौं ‘हाई प्रोफाइल’ मुद्दाको सुनुवाइ

Shrawan 13, 2077 काठमाडौँ । सर्वोच्च अदालतमा लामो समयदेखि दर्जनौं हाई प्रोफाइल मुद्दाको सुनुवाइ रोकिएको छ । एउटा मुद्दाका कारण दर्जनौं भ्रष्टाचारका ‘हाई प्रोफाइल’ मुद्दा वर्षौंदेखि फैसला हुनबाट रोकिएका हुन् ।नेपाल आयल नियगमका पूर्वप्रमुख य...

३५ हजार नेपालीको उद्धार

३५ हजार नेपालीको उद्धार

Shrawan 13, 2077 काठमाडौँ । भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ । त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी ने...

पूर्वडीआईजी रञ्जन कोइरालाको फैसलामाथि...

पूर्वडीआईजी रञ्जन कोइरालाको फैसलामाथि प्रश्न उठाउँदा सर्वोच्चको असन्तुष्टि (विज्ञप्तिसहित)

Shrawan 12, 2077 काठमाडौं । पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकामा सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ । न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रियाअनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका ...

२१ वर्षीया रेणुका कोइरालाकाे मृत्यु

२१ वर्षीया रेणुका कोइरालाकाे मृत्यु

Shrawan 12, 2077 साईप्रसमा एक नेपाली युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएकी २१ वर्षीया रेणुका कोइराला रहेकी छिन् । उनको २६ जुलाईको राति दुर्घटनामा परी मृत्यु भएको हो । अफिसबाट डेरातिर आउने क्रममा उनी दुर्घटनामा परेकी हुन् ।...

कुन क्षेत्र कोभिड–१९ बाट कति प्रभावित...

कुन क्षेत्र कोभिड–१९ बाट कति प्रभावित ? राष्ट्र बैंकले गर्यो यस्तो वर्गीकरण

Shrawan 12, 2077 काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित क्षेत्रको वर्गीकरण गरी कर्जाको साँवा ब्याज भुक्तानी गर्ने अवधि थप गरेको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै अवधि थप गरे...

नक्कली कार्ड बनाएर भारतीय धमाधम नेपाल...

नक्कली कार्ड बनाएर भारतीय धमाधम नेपाल प्रवेश गर्दै

Shrawan 12, 2077 काठमाडौं । कोरोना फैलन नदिन अहिले अन्तराष्ट्रिय सिमा नाका बन्द गरिएको छ । अन्तराष्ट्रिय उडान पनि भदौ १ गते सम्मका लागि बन्द छ । तर नक्कली परिचय पत्र बनाएर भारतीय नागरिक धमाधम नेपाल प्रवेश गरेका कारण सिमानामा कोरोनाको खतरा...

कालापानीमा नेपालीलाई प्रवेश गर्न नदेऊ...

कालापानीमा नेपालीलाई प्रवेश गर्न नदेऊः भारत

Shrawan 12, 2077 काठमाडौँ । भारतको धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशलाई रोक लगाउन निर्देशनात्मक पत्र जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई पत्राचार गर्दै ...

१५ किलो चरेशसहित ६ जना पक्राउ

१५ किलो चरेशसहित ६ जना पक्राउ

Shrawan 12, 2077 काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कबाट १५ किलो चरेशसहित ६ जना पक्राउ परेका छन् । ५ नं.प्रदेश प्रहरी ब्युरोबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कमा रहेको रोल्पा नुवागाउँ होटलबाट १५ के।जी। लागुऔषध चरेससहित ...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...