स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते

f.title
निशान न्युज Ashwin 8, 2075

दाङ । स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ...

नदीमा डुबेर एक बालकको मृत्यु

नदीमा डुबेर एक बालकको मृत्यु

Ashwin 8, 2075 घोडाघोडी । नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । मृत्युहुनेमा घोडाघोडी नगरपालिका–४ का अर्जुन धामीका नौ वर्षीय छोरा विवेक धामी रहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ । स्थानीय सीताकुण...

‘लाहुरे’ बनेर पहिला यौन शोषण, अनि चोरी

‘लाहुरे’ बनेर पहिला यौन शोषण, अनि चोरी

Ashwin 8, 2075 काठमाडौं । पोखरामा एक ब्यत्तिले आफूलाई ब्रिटिसको आर्मी बताएर महिलामाथि यौन शोषण र उनै महिलाको नगद तथा गरगहना चोरी गरेका छन्। सुर्खेतको भेरिगङ्गा नगरपालिका–१३ का बिर्खबहादुर थापाले आफूलाई ब्रिटिसको लाहुरे बताएर महिलालाई प्र...

बैतडीमा चितुवा आतंक बढेपछि स्थानीय त्...

बैतडीमा चितुवा आतंक बढेपछि स्थानीय त्रसित

Ashwin 8, 2075 बैतडी । बैतडीमा चितुवाले बाख्रा खान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ निङलाडमा गएको दुईहप्ता यता गाउँमा चितुवाले आतंक मच्चाएको स्थानीयवासी नरेन्द्रबहादुर चन्दले बताए । अहिलेसम...

करिब साढे तीन लाख तिर्न नसक्दा दुई ने...

करिब साढे तीन लाख तिर्न नसक्दा दुई नेपाली हिरासतमा

Ashwin 8, 2075 काठमाडौं । भिजिट भिसामा गएर काम गर्ने क्रममा दुई नेपालीलाई चीनको अध्यागमन विभागले हिरासतमा राखेको छ । ग्वान्झाउ, लुचिङ्लुस्थित रेष्टुरेण्टमा काम गर्ने गोपाल खत्री र सुजनप्रसाद नेपाललाई दुई महिनादेखि बन्दी बनाएर राखिएको गै...

सुनका गहना चोरी गर्ने चोर पक्राउ

सुनका गहना चोरी गर्ने चोर पक्राउ

Ashwin 8, 2075 गुल्मी । सुनका गरगहनासहित एक जना पक्राउ परेका छन् । रेसुङ्गा नगरपालिका-९ घर भएका मनु नेपालीलाई सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । नेपालीले रेसुङ्गा नगरपालिका-११ सिमीचौर घर भएकी बसन्...

‘कामदारलाई मलेसिया जिरो कस्टमा पठाउनु...

‘कामदारलाई मलेसिया जिरो कस्टमा पठाउनुपर्छ’,  रोजगारी खुलाउन नेपाली टोली जादैँ

Ashwin 8, 2075 काठमाडौं । नेपाली टोली मलेसियाको रोजगारी खुलाउनका लागि पहल गर्न जाने भएको छ। यस विषयमा नेपाल र मलेसियाबीच यही असोज १२ र १३ गते क्वालालम्पुरमा वार्ता हुँदै छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहा...

मलेसियाली सरकारले कामदारमाथि कडाइ

मलेसियाली सरकारले कामदारमाथि कडाइ

Ashwin 8, 2075 काठमाडौं । मलेसियाली सरकारले गैरकानुनी आप्रवासी कामदारमाथि थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रमको समयावधि गत जुन ३० मा सकिएलगत्तै पक्रन थालिएको हो । यस...

बस्न्यात समाजको आर्थिक सहयोगमा शव चिस...

बस्न्यात समाजको आर्थिक सहयोगमा शव चिस्यान केन्द्र निर्माण

Ashwin 8, 2075 गोरखा । श्रीपाली बस्न्यात समाजको आर्थिक सहयोगमा जिल्ला अस्पताल गोरखामा शव चिस्यान केन्द्र निर्माण भएको छ । केन्द्रको सोमबार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् । करिब १२ लाखको लागत...

माल्दिभ्सको राष्ट्रपतिमा इब्राहिम विजयी

माल्दिभ्सको राष्ट्रपतिमा इब्राहिम विजयी

Ashwin 8, 2075 अब्दुल्ला यामीनलाई पराजित गदै माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वा्चित भएका छन् ।चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा ...

नेविसङ्घ मूल्यवृद्धिविरुद्ध विरोध प्र...

नेविसङ्घ मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

Ashwin 8, 2075 काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्...

उपराष्ट्रपति नन्दबहादुर स्वदेश फिर्ता

उपराष्ट्रपति नन्दबहादुर स्वदेश फिर्ता

Ashwin 8, 2075 काठमाडौं । चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी सोमबार उपराष्ट्रपति नन्दबहादुर पुन स्वदेश फर्किएका छन् । उनको स्वागतको लागि नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए । चीन भ्रमणको क्रमम...

मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

Ashwin 8, 2075 डोटी । शिखर नगरपालिका बडा नम्बर १० मा मोटरसाइकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिखर नगरपालिका बस्ने चक्रबहादुर बलायरका ७ वर्षीय छोरा बिपिन बलायरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । लक्ष्मणप्रसाद पाण्डेले चलाएको ...

ज्यान मार्ने धम्की दिएर गरे महिलाको ब...

ज्यान मार्ने धम्की दिएर गरे महिलाको बलात्कार, बलात्कारी पक्राउ

Ashwin 8, 2075 पाँचथर । मिक्लाजुङ गाउँपालिकामा श्रीमान घरमा नभएको बेला ज्यान मार्ने धम्की दिई बलात्कार गरेको छ । घरमा श्रीमान नभएको अवस्थामा ३० वर्षीय युवकले ३५ वर्षीया महिलालाई धम्की दिएर बलात्कार गरेको हो । आफू घरमा नभएको मौका छोपि श...

पेस्तोलसहित एक पक्राउ

पेस्तोलसहित एक पक्राउ

Ashwin 8, 2075 काठमाडौं । हेटौँडा–१५ रातोमाटेबाट एक युवालाई पेस्तोलसहित पक्राउ गरेको छ । पेस्तोल बोकेर पैदल यात्रा गरिरहेका पर्सा पटेर्वा सुगौली–४ का १९ वर्षीय बिक्रम माझी महुसहर पेस्तोलुसहित प्रदेश प्रहरी कार्यालय हेटौँडा तथा जिल्ला प्...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...