सोमबारदेखि सम्पर्क्विहीन श्रीया मृत अवस्थामा फेला

f.title
निशान न्युज Ashwin 9, 2075

पोखरा । पोखरा महानगरपालिका–२२ की बालिका श्रीया विक मृत अवस्थामा फेलापरेकी छन् । सोमबार अपराह्न ५ बजेदेखि सम्पर्क्विहीन भएकी १० वर्षीया बालिका श्रीया विकको शव मंगलबार बिहान भेटिएको हो । उनको शव कोदीस्थित घरनजिकै भेटिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवीन कार्कीले ...

सावित्रीको मृत्यु प्रकरणमा ओम बाबालाई...

सावित्रीको मृत्यु प्रकरणमा ओम बाबालाई थप ८ दिन हिरासतमा राख्ने

Ashwin 9, 2075 हेटौंडा । हिरासतमा रहेका ओम बाबालाई जिल्ला अदालत मकवानपुरले थप ८ दिन थुनामा राख्न प्रहरीलाई म्याद दिएको छ । हेटौंडा १४ मयुरधापमा रहेको ‘सत्य ओम बाबा आरोग्य आश्रम’का संचालक ओम बाबा भनिने ओम प्रकाश श्रेष्ठलाई सोमबार जिल्ला ...

तेजाब प्रहार भएकी महिलाको अवस्थामा गम...

तेजाब प्रहार भएकी महिलाको अवस्थामा गम्भीर, तेजाब प्रहारको राज खुल्यो

Ashwin 9, 2075 चितवन । तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । नवलपरासीको कावासोती नगरपालिका-१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किए...

तीन किलो सुनसहित २ पक्राउ, २ बजे सार्...

तीन किलो सुनसहित २ पक्राउ, २ बजे सार्वजनिक गर्दै

Ashwin 9, 2075 काठमाडौं । टोखाबाट ३ किलो सुनसहित दुई जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुलाई सार्वजनिक गर्न प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । उनीहरूले त्यो सुन केरूङ नाकाबाट भित्र्याएको ...

पाटन–पञ्चेश्वर सडक अवरुद्ध

पाटन–पञ्चेश्वर सडक अवरुद्ध

Ashwin 9, 2075 बैतडी । गएरातिदेखि पहिरोका कारण बैतडीको पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । बर्षा लगातार भएपछि पाटन नगरपालिकाको घाङल खोलामा सडक माथिबाट पहिरो खस्दा यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता...

क्रान्तिकारीको राष्ट्रिय भेला शुुरु, ...

क्रान्तिकारीको राष्ट्रिय भेला शुुरु, भेला दुई दिनसम्म हुने

Ashwin 9, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेला त्रिभुवन विश्वविद्यालयमा शुरु भएको छ । कीर्तिपुर केन्द्रीय क्याम्पसमा शिक्षा विभागको हलमा हुने कार्यक्...

निर्मला हत्या प्रकरणको अन्तिम छानबिन ...

निर्मला हत्या प्रकरणको अन्तिम छानबिन प्रतिवेदन आज बुझाउँदै

Ashwin 9, 2075 काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिन गर्न गठित समितिले आफ्नो अन्तिम प्रतिवेदन मंगलबार बुझाउँदै छ । छानबिन समिति संयोजक एवम् गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वको समितिले अहिले क...

मानसिक रोगी युवती बलात्कृत, बलात्कारी...

मानसिक रोगी युवती बलात्कृत, बलात्कारी पक्राउ

Ashwin 9, 2075 काठमाडौं । राजधानी काठमाडौँमै युवती बलात्कारको शिकार भएकी छन् । त्यो पनि मानसिक रोगी युवती । काठमाडौंको सिमलटारस्थित आरुबारीकी एक युवती बलात्कार शिकार भएकी हुन् । २८ वर्षीय युवतीलाई स्थानीय एक ग्रिल पसलमा लगेर बलात्कृत भए...

बिहे नगरेको भन्दै गरे एसिड प्रहार

बिहे नगरेको भन्दै गरे एसिड प्रहार

Ashwin 9, 2075 नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड प्रहार भएको छ । प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारला...

बिस्कुटसँगै नसालु पदार्थ खुवाई गरे बल...

बिस्कुटसँगै नसालु पदार्थ खुवाई गरे बलात्कार, बलात्कारी पक्राउ

Ashwin 9, 2075 रुपन्देही । बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीको गैडहवा बइरिहवाका २० वर्षीय जलालुद्धिन मुसलमान पक्राउ परेका हुन् । जलालुद्धिनले बिस्कुटम...

सवारी दुर्घटनामा २ जनाको मृत्यु, ८ जन...

सवारी दुर्घटनामा २ जनाको मृत्यु, ८ जना घाइते

Ashwin 9, 2075 तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीमा मंगलबार बस र माइक्रोबस आपसमा ठोक्किँदा २ जनाको मृत्यु र ८ जना घाइते छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ ख४४४२ नं.को माइक्रो र विपरित दिशाबाट आउँदै गरेको लु१ ख४१९४ नंको बस...

डुब्यो कैलाली ! अधिकांश क्षेत्र जलमग्न

डुब्यो कैलाली ! अधिकांश क्षेत्र जलमग्न

Ashwin 9, 2075 कैलाली । गएराति परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिकाको एल।एन। चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् । अत्यधिक वर्षा हुने ...

इलाम प्रेस युनियनमा भट्टराई

इलाम प्रेस युनियनमा भट्टराई

Ashwin 9, 2075 मङ्गलबारे । इलामको नेपाल प्रेस युनियन सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले युवराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सविता पाण्डे र सुनिता राई, सचिवमा टीका खतिवडा, सहसचिवमा यमुना लुइँट...

अनन्ते मेला शुरु

अनन्ते मेला शुरु

Ashwin 9, 2075 बाजुरा । बाजुरा जिल्लामा अन्नते मेला शुरु भएको छ । भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई स्थानीयवासीले विशेष महत्वका साथ मनाउने गर्दछन् । अनन्ते मेलामा रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने गर...

स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्या...

स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते

Ashwin 8, 2075 दाङ । स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इ...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...