पूर्व मसालका ६ जनाले गरे माओवादी केन्द्रमा इन्ट्री

6 masal nete

काठमाडौं । पुस १० गते मात्रै नेकपा मसाल केन्द्रिय सम्पर्क केन्द्रबाट एकता गरेर आएका ६ जनाले नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिमा इन्ट्री पाएका छन् ।

मसालबाट आएकामध्ये लोकेन्द्र लम्साल, लक्षिराम आचार्य, अनिल किशोर घिमिरे, तिलक परियार, गोविन्द बिक र आरबी फुयाँललाई पनि प्रचण्डले केन्द्रीय कमिटीमा ल्याएका छन् ।

आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली ठोकेर अनुमोदन गरेको थियो ।

केन्द्रबाट महाधिवेसनमा मसालबाट आयोजक कमिटीमा परेकासहित ३१ जनालाई महाधिवेसन प्रतिनिधि बनाएको थियो । उनीहरुमध्ये पार्टी प्रवेश गरेको ९ दिनमै केन्द्रिय सदस्यमा बाजी मारेका छन् । खासगरी सुदूरपश्चिममा रहेका जनमोर्चाका लम्साल सहितले विद्रोह गरी मसालको केन्द्रिय सम्पर्क केन्द्र बनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...