जनकपुरमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

Jankpur  jhadap

काठमाडौँ ।  सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि शुक्रबार दिउँसो झडप भएको हो ।

बिहीबार खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहामाथि दुव्र्यवहार भएको थियो ।

सो दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाहीको माग राख्दै नेपाल इन्जिनियर्स एसोसियनको अगुवाइमा विभिन्न पेशागत संघसंस्थाहरू ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्या गएको समयमा झडप परेको हो ।

प्रहरीले केही कार्यकर्ताहरुलाई लाठी चार्ज गरेको थियो । सोही क्रममा झडपले ठुलो स्थिति लिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...