पहिरोका कारण चार दिनदेखि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा 

Mechi rajmarga

पाँचथर । पहिरोका कारण चार दिनदेखि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ ।

बिहिबार बेलुकाबाट ताप्लेजुङ—पाँचथर— फिदिम— राँकेसम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिए । 

पाँचथरदेखि इलामको रक्सेसम्म्मको सडकमा भएको अवरोध पनि खुलेकोे इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । अवरोध हटेसँगै मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको हो ।

बाटो अवरुद्ध हुँदा मंगलावर रातीदेखि यात्रुहरु बिचबाटोमा रोकिएका थिए । उता तमोर करिडोर र मध्यपहाडी लोकमार्गका विभिन्न सडकहरु अझै अवरुद्ध छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...