काठमाडौँ उपत्यकामा थप ४०४ जनामा कोरोना पुष्टि

Kathmandu

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २४५, भक्तपुरमा ५२ र ललितपुरमा १०७ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाले ज्यान गुमाएका छन्।

बिहीबार १ हजार ३२४ कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २० हजार ७४३ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ११ हजार ६२९ पीसीआर तथा ३ हजार ६१४ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...