दैलेखमा शिक्षकको विभत्स हत्या, विद्यालयको बरण्डामा भेटियो शव   

Hatya 3 medium

दैलेख । दैलेखको गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

सो घटनाबारे अनुसन्धान शुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । ४२ वर्षका उनको शव विद्यालयको बरण्डामा फेला परेको हो ।

प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि थप विवरण भने दिइएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...