नेपाल समुहले पिपुल्स भोलिन्टियर ब्यूत्याउँने, बिहीबार घोषणा हुने

Madhav kumar nepal

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि माधव कुमारनेपाल समूहले पिपुल्स भोलिन्टियर पीभी ब्युताउने भएको छ ।

का वरिष्ठ नेता माधवकुमार नेपाल निकट युवा संघ नेपालले ‘पीभी’ ब्युताउने भएको छ । एमालेको आठौं महाधिवेशनबाट पीभी विघटन गरेको थियो ।

युवा संघका उपमहासचिव सञ्जीप राईले सामाजिक क्षेत्रमा काम गर्न पीभी आवश्यक परेको बताए । पीभीको घोषणा बिहीबार माधव नेपालले घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि माधव समूहकै अखिलले पनि तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको थियो । एमालेभित्र विवाद बढ्दै गएका बेला दुवै समूहले युवा परिचालन हुने संगठन ब्युताउने गरेको छ ।

प्रतिकृया दिनुहोस