नेपाल टेलिकमको मोबाइल सेवामा आएको अवरोध अन्त्य

Images 8562

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवामा आएको अवरोध अन्त्य भएको छ।

बुधबार बिहान ८ बजेपछि केही समय प्राविधिक समस्याका कारण जिएसएम मोबाइल सेवामा समस्या देखिएको थियो।

तर अहिले समस्या समाधान गरि मोबाइल टेलिफोन सेवा नियमित भएको टेलिकमले जनाएको छ।

कोर नेटवर्कमा आएको प्राविधिक समस्याका कारण सेवा अवरोध हुँदा पर्न गरेको असुविधाप्रति टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले सेवाग्राहीसँग क्षमा याचना समेत गरेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...