घट्यो काठमाडौँ उपत्यकामा संक्रमण, मंगलबार थप ५४५ जनामा कोरोना पुष्टि

11953238 3x2 940x627

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४५५, ललितपुरका ७४ तथा भक्तपुरका १६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै गत २४ घण्टामा ४ हजार १ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने देशभर ६३ हजार २५७ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ७ हजार ४ सय ४९ पीसीआर तथा ५ हजार ८ सय ४१ एन्टिजेन परीक्षण भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...