११ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ

Kanchanpaur arested  2021

काठमाडौँ । कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका गुरुङमाथि जबर्जस्ती करणी कसूरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

फेरि धनकुटामा बढ्यो कोरोना संक्रमण, आज एकै दिन २५ जनामा कोरोना पुष्टी

Dhankuta pcr lab

धनकुटा । केही दिनयता धनकुटामा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ । हिजो धनकुटामा १७ जनामा क...