क्रमश घट्दै काठमाडौँ उपत्यकामा संक्रमण, थप १,१४० जनामा कोरोना पुष्टि

Ktm velly

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।काठमाडौँका ९२१, ललितपुरका १६३ तथा भक्तपुरका ५६ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी देशभर पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शुक्रबार ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...