क्रमश घट्दै काठमाडौँ उपत्यकामा संक्रमण, थप १,१४० जनामा कोरोना पुष्टि

Ktm velly

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।काठमाडौँका ९२१, ललितपुरका १६३ तथा भक्तपुरका ५६ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी देशभर पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शुक्रबार ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

Ushakala rai sher tamang

काठमाडौं । कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएक...