प्रधानमन्त्री ओलीद्धारा २५ सदस्यीय मन्त्रीपरिषद् विस्तार, को - को थपिए ? (सूचीसहित)

Consultation meeting pm kp sharma oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएकी छन्।

पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने गृहमा खगराज अधिकारीले जिम्मेवारी पाएकी छन्।

माओवादीबाट कारबाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी शाहले कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद्‌मा मन्त्री र राज्यमन्त्रीसहित ८ जना थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्।

यस्तो छ मन्त्री र राज्यमन्त्रीहरु तथा उनीहरुको कार्यविभाजन : 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...