मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट 

Sarbocha adalataaa 1

काठमाडौँ । मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदातलमा रिट दायर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाका १० र नेकपा एमालेका २ जना मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका थिए।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायले कामचलाउन सरकारले मन्त्रिपरिषद विस्तार संविधान विपरित भएको भन्दै रिट दायर गरेका हुन्। रिटमा मन्त्रिपरिषद विस्तार बदर गर्न माग गरिएको छ।
 

प्रतिकृया दिनुहोस