वीरगञ्जमा थप ११ संक्रमितको मृत्यु

Corona death1

वीरगञ्ज । कोरोना भइरसको संक्रमणबाट वीरगञ्जमा थप ११ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा ७ जना, भवानी हस्पीटलमा २ जना, वीरगञ्ज हेल्थ केयर र स्पर्श मल्टी स्पेस्यालिटी हस्पीटल १–१ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्साको ५ जना, बाराको ५ जना र सर्लाहीको १ जना छन् । वीरगञ्जमा आइतबार मात्रै १८ जनाको मृत्यु भएको थियो । यसँगै वीरगञ्जमा दोस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७३ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

Ushakala rai sher tamang

काठमाडौं । कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएक...