प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को बैठक  

Consultation meeting pm kp sharma oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मन्त्रिपरिषद् बैठक डाकेको छन् । बालुवाटारमा उनले बैठक डाकेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यो नियमित बैठक हो ।

सोमबारको बैठकमा कोरोना उपचार सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरीदसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने विषयमा पनि छलफल हुने बुझिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...