पछिल्लो २४ घण्टामा थप १७८ संक्रमितको मृत्यु

Capture 6322565

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण १८७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ।  नेपालमा संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जनाले कोरोना जितेसँगै निको हुनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ। अहिले देशभर एक लाख ९ हजार ७४० सक्रिय संक्रमित रहेका छन्। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...