नेपाली काग्रेंसका उप सभापति बिजयकुमार गच्छदारकि धर्मपत्नीको निधन

Nirmalagachadar1621045743 1200

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पन्ती निर्मला गच्छदारको को निधन भएको छ ।

कांग्रेस नेता गच्छदारकी पत्नी निर्मला को उपचारका क्र्ममा शनिबार बिहान काठमाडौंमा निधन भएको हो । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मलाको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...