अक्सिजन सिलिन्डर लिने निगमको जहाज ओमान जाने तयारी

Airplane 768x461

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज गैरआवसीय नेपाली संघको सहयोगमा प्राप्त हुने ६ सय थान अक्सिजन ग्यास सिलिन्डर लिने जाने तयारी गरेको छ।

निगम महाप्रबन्धक डिमप्रकास पौडेलका अनुसार नेपाली राजदूतावासको सहयोगमा शनिवार ओमानको राजधानी मस्कट जाने तयारी भएको हो।

मस्कटबाट फकेर सोही दिन पुनः चीनको बेइजिङ सिलिन्टर लिने जाने तयारी भएको उनको भनाइ छ।

शनिबार साझ चीनको बेइजिङ गई ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्शा सामान ल्याउने तयारी भइरहेको पौडेलको भनाइ छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ५ जना वडाध्यक्षहरुले बहिष्कार गरे नगरपालिकाको बैठक, नगर प्रमुखले एकलौटी गरेको आरोप

Chintan tamang 7

धनकुटा । नगरपालिकाले बजेटको सिलिङ तोक्दा संघीयताको मर्म र भावना विपरित वडाहरुमा जाने बजेट कटौती ग...