अक्सिजन सिलिन्डर लिने निगमको जहाज ओमान जाने तयारी

Airplane 768x461

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज गैरआवसीय नेपाली संघको सहयोगमा प्राप्त हुने ६ सय थान अक्सिजन ग्यास सिलिन्डर लिने जाने तयारी गरेको छ।

निगम महाप्रबन्धक डिमप्रकास पौडेलका अनुसार नेपाली राजदूतावासको सहयोगमा शनिवार ओमानको राजधानी मस्कट जाने तयारी भएको हो।

मस्कटबाट फकेर सोही दिन पुनः चीनको बेइजिङ सिलिन्टर लिने जाने तयारी भएको उनको भनाइ छ।

शनिबार साझ चीनको बेइजिङ गई ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्शा सामान ल्याउने तयारी भइरहेको पौडेलको भनाइ छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...