पार्टीको ह्विप नमान्ने गण्डकी प्रदेशका विकाउ सांसद्लाई कारबाही गर्छौ : चित्रबहादुर केसी

Chitra bahadur kc 4l2el3a8xw

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकीमा पार्टीको ह्विप नमान्ने सांसदलाई कारबाही गर्ने बताएका छन् ।

उनले पार्टीको नीति, निर्णय नमान्ने, बिक्री हुने सांसदहरुलाई पार्टीले कार्वाहीको प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्रीका विरुद्ध मतदान दिने दिन यसअघि नाटक गरेर सांसद खिमबिक्रम अस्पताल भर्ना भएका थिए । संसदीय दलका नेता कृष्ण थापाले पनि खिमबिक्रमको बिकाउ र आत्मसमर्पणको बाटो नै समातेका छन् ।

प्रदेश प्रमुखले वहुमतको सरकार बनाउनका लागि आजसम्म समय दिएकी थिइन । जनमोर्चाका यी दुई सांसदले समर्थन नगर्दा पृथ्वी सुब्बा गुरुङको अल्पमतको सरकार तत्काल टिक्छ ।

यस प्रदेशमा जनमोर्चा निर्णायक रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...