चीनले दिएको चार सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो   

Fba untitled 1

काठमाडौं । चीन सरकारले सहयोगस्वरूप दिएको चार सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । सिलिन्डरसहित १७३ अक्सिजन कन्सर्नट्रेटर, १० थान भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्रीसहित नेपाल वायुसेवा निगमको जहाज नेपाल आइपुगेको हो ।

निगमको वाइडबडी ए ३३० जहाज ती सामान लिन सोमबार राति बेइजिङ गएको थियो । चीनको होङ्सी होल्डिङ ग्रुपले दिएको २०० थान अक्सिजन कन्सर्नट्रेटरमध्ये नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १७३ ओटा ल्याएको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...