न्यायपरिषद सदस्य निरालाको कोरोना संक्रमणबाट निधन

Laxmi nirala khadka

काठमाडौँ । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको मंगलबार काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनी वैशाख १० गते भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो ।

निरालालाई सरकारको सिफारिसमा २०७६ पुसमा न्यायपरिषद् सदस्य नियुक्त गरिएको थियो । उनी तत्कालीन शाही सरकारका पाला महान्यायाधिवक्ता पनि थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...