डा.निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

Nirmal kumar.jpg1601556461

काठमाडौँ । दक्षिण अफ्रिकाको लागि नेपालको आवासीय राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति  विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...