प्रचण्ड - नेपाल समूह निकट विद्यार्थी समुहद्धारा नारायणहिटी अगाडी प्रतिगमनलाई जुत्ता प्रहार

Dhhghgh

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड - नेपाल समूह निकट विद्यार्थीहरुले संसद विघटनविरुद्ध नारायणहिटीबाट ‘प्रतिगमन’लाई जुत्ता हानेर विरोध जनाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) केन्द्रीय समितिको अगुवाइमा विद्यार्थीहरुले हातहातमा जुत्ता बोकेर प्रतिगमनविरुद्ध प्रहार गरेका हुन्।

उनीहरुले विरोधस्वरुप ‘प्रतिगमन’ लेखेको कालो भेष्ट लगाएका थिए भने कोहीले कालो कोट लगाएका थिए। यसका साथै प्रतिगमनविरुद्ध तस्बिर अंकित कालो ‘कट आउट’ बनाएर नाराबाजी समेत गरेका छन्।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साग टिप्दा वडाध्यक्षले नै तिराए ५ हजार जरिवाना, अपमान सहन नसकेर महिलाले गरिन् आत्महत्या

Janakpur sucide

जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनु...