प्रचण्ड - नेपाल समूह निकट विद्यार्थी समुहद्धारा नारायणहिटी अगाडी प्रतिगमनलाई जुत्ता प्रहार

Dhhghgh

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड - नेपाल समूह निकट विद्यार्थीहरुले संसद विघटनविरुद्ध नारायणहिटीबाट ‘प्रतिगमन’लाई जुत्ता हानेर विरोध जनाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) केन्द्रीय समितिको अगुवाइमा विद्यार्थीहरुले हातहातमा जुत्ता बोकेर प्रतिगमनविरुद्ध प्रहार गरेका हुन्।

उनीहरुले विरोधस्वरुप ‘प्रतिगमन’ लेखेको कालो भेष्ट लगाएका थिए भने कोहीले कालो कोट लगाएका थिए। यसका साथै प्रतिगमनविरुद्ध तस्बिर अंकित कालो ‘कट आउट’ बनाएर नाराबाजी समेत गरेका छन्।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...