मन्त्री अर्यालद्धारा सिद्धार्थ राजमार्गका सहायक सडकको शिलान्यास

Sadak 1

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गसँग जोडिएका सडक खण्डको शिलान्यास गरेकी छन् ।

वालिङको भुम्रेबाट अर्चलबोट, डुम्रेभञ्याङ, बानीडाँडा–भुर्तेलथोक हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडकखण्ड तथा सहायक राजमार्गअन्तर्गत गल्याङबाट पेलाकोट–पिडिखोला हुँदै सेतीवेणी जोड्ने सडकखण्डको शिलान्यास गरेकी हुन् ।

४० करोड रुपैयाँको बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा सडक चौडा, पर्खाल नाला र प्रिमिक्स कालोपत्रे गर्न बेस बनाइने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साग टिप्दा वडाध्यक्षले नै तिराए ५ हजार जरिवाना, अपमान सहन नसकेर महिलाले गरिन् आत्महत्या

Janakpur sucide

जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनु...