काठमाडौँ उपत्यकामा थप २१८ जनामा कोरोना पुष्टि

Kathmandu hrxiovv3zj

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १५९, भक्तपुरमा २७ र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

गत २४ घन्टामा ४ हजार ९ सय ५६ पीसीआर परीक्षण भएको छ। हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...