कांग्रेस केन्द्रिय समिति बैठक सुरु

Nepali congress


काठमाडौँ । नेपाली कांग्रेस केन्दीय समितिको बैठक पार्टी कार्यालय  सानेपामा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बसेको हो। बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति तय गर्ने बताइएको छ।

यसअघि कांग्रेसले सोमबार नेकपाको दाहाल–नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेको थियो। उक्त छलफलमा तीन दलबीच प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध एकजुट भएर जाने समझदारी भएको थियो।



 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...