केपी ओलीको समर्थनमा कमल थापाले भने: ताजा जनादेशमा जानु उत्तम

Kamal thapa 5e5kf8xmyk

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन् । उनले संसद विघटनको वैधानिकता परीक्षण सर्वोच्चले गरे पनि निर्वाचनमा जानु सहि विकल्प भएको उनले बताएका छन् ।

संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर, उनले ट्विटमा उल्लेख गरेका छन्, घोडा व्यापारु र फोहरी गठबन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्परअवसर हो।ु

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भट्टराई भन्छन्, ‘प्रधानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ’

Yogesh vattarai ramechap

रामेछाप । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका अध्यक्ष केपी शर्मा ओलीले आ...