‘कोरोना हटस्पट’ बन्यो काठमाडौँ उपत्यका हेर्नुस् कुन ठाउँमा कति संक्रमित ? सूचीसहित

Ktm2020 05 13 12 01 37

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । उपत्यकामा मात्रै कोरोना संक्रमणबाट २ सय १९ जनाले ज्यान गुमाइसकेका छन् भने ३३ हजार ३ सय ८० संक्रमित रहेका छन् ।

संक्रमितमध्ये २५ हजार ८ सय ७३ जना कोरोना मुक्त भइसकेका महानगरपालिकाले जनाएको छ । महानगरमा ७ हजार २ सय ८८ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ६ हजार ९ सय १७ जना होम आइसोलेसनमा छन् । २ सय ६७ जना अस्पताल भर्ना भएका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नं। ३ महाराजगंजमा १ हजार ६ सय ३२ जना संक्रमित भएका छन् भने वडा नं. ७ मित्रपार्कमा १ हजार ५ सय ४७ जना संक्रमित भएका महानगरपालिकाले जनाएको छ । त्यस्तै वडा नं. ९ गौशालामा १ हजार ७ सय ५४ जना र वडा नं.१० नयाँ बानेश्वरमा २ हजार ४० जना संक्रमित भएका छन् ।

काठमाडौंमा सबैभन्दा धेरैवडा नं. १६ सोह्रखुट्टेमा २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण भएको छ । वडा नं. ३२ कोटेश्वरमा २ हजार ६ सय १८ जना, वडा १४ कलंकीमा २ हजार ३ सय १२ र वडा नं. १५ स्वयम्भूमा २ हजार १ सय ५८ जनामा कोरोना संक्रमण भएको छ । वडा नं. ३१ भिमसेनगोलामा १ हजार ६ सय १३ जनामा कोरोना संक्रमण भएको छ ।

अन्य कुन ठाउँमा कति ? सूचीसहित

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...