मौसमः पहाडमा वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना

Mausam

काठमाडौं । उपत्यकाको आज विहानको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । विहान साढे ७ बजेको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिँदै दिउँसो बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने मौसमविद् गंगा नगरकोटी बताउँछिन् ।

प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने प्रदेश–१ उच्च पहाडी भू–भागमा छिट्पुट वर्षाको सम्भावना रहेको नगरकोटीले जानकारी दिइन् । यस्तै पूर्वी हिमाली भू–भागका केही स्थानमा हिमपताको सम्भावना रहेको छ ।

“पश्चिम, मध्ये तथा पूर्वी तराईका जिल्लामा विहान साढे ७ बजेसम्म हुस्सु तथा कुहिरो खासै नदेखिए पनि घाम लाग्दै जाँदा बढ्दै जाने सम्भावना हुन्छ,” मौसमविद् नगरकोटी भन्छिन्, “बाक्लो हुस्सु बढेको खण्डमा सडक तथा हवाइ सवारीमा कम भिजिविलिटीका कारण सतर्कता अपनाउन पर्ने हुन्छ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...