कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १५३८ पुग्यो

Corona dead body

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिकृया दिनुहोस