बर्दिबास घटनाः प्रहरीको गोली लागि घाइते बुद्धिराज न्यौपानेको मृत्यु

Sanjaya2020 11 25 07 03 06

काठमाडौँ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा गम्भीर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।

गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...