विद्युत सर्ट भएर आगलागी हुँदा रामेछापको भटौलीमा पाँच वर्षिय बालकको मृत्यु

126537244 2805990333060476 8305599128186811828 n

काठमाडौँ रामेछापको मन्थली नगरपालिका ७ भटौलीमा विद्युत सर्ट भएर आगलागी हुँदा ५ वर्षिय बालकको मृत्यु भएको छ ।

घरभित्रै खेलिरहेका रम्तेलको विद्युत सर्ट भइ शनिबार दिउँसो लागलागी हुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगलागीमा परी अन्नपात र लताकपडा समेत जलेर नष्ट भएको छ ।

घटनामा परी ज्यान गुमाउनेको परिवारलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शनिबार नै राहत स्वरुप २ लाख नगद र रेडक्रसबाट उपलब्ध गराइएको १ सेट फेमिली किट, त्रिपाल, मण्डी, १ सरो लत्ता कपडा तथा भाँडा वर्तन उपलब्ध  गराएकी छन् । 


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...