छठपछि कडा लकडाउनको माग

Lockdown ktm

काठमाडौं । उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेको छ । मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोभिड–१९ ब्यवस्थापन संचालन केन्द्रको एक साता अगाडि बसेको बैठकले कडा लकडाउनको माग गरेका हुन ।

बैठकमा सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित भएका थिए । बैठकमा १४ जना मेयरहरुमा मात्र उपस्थित मध्य तीन, चारजनाले कडा रुपमा लकडाउनको माग गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने न्यूट्रल हुनुहुन्थ्यो ।

मेयरहरुले बन्द गर्ने हो भने एकदम प्रभावकारी तथा लक्ष्यसहितको हुनुपर्ने माग गरेका थिए । कार्यक्रममा गृहमन्त्री थापाले छठपछि विधिपूर्वक लकडाउन गरिने आशय ब्यक्त गरेको महर्जनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...